बेनी–अर्थुङ्गे सडक अवरुद्ध (फोटो)
विकल्प न्यूज/बेनी असोज ९ गते । दुइदिनको अविरल वर्षाका कारण पहिरो खस्दा बेनी – अर्थुङ्गे सडकको आर्मी व्यारेक मुनी सडक अवरुद्ध भएको छ । सडक अवरुद्ध भएसँगै बेनी देखि अर्थुङ्गे,पुलाचौर पात्लेखेत,झीँ र पाखापानी जाने यातायातका साधनहरु ठप्प छन् । तस्विर/नारायण पौडेल
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed